Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

भुकम्प प्रतिरोधी घर तथा भवन निर्माण तालिम

यस नगरपालिका क्षेत्र भित्र बन्ने घर तथा भवनहरु भुकम्प प्रतिरोधी बनाउने उद्धेश्यका साथ चालू आर्थीक वर्षमा यस नगरपालिका क्षेत्र भित्र घर भवन निर्माण गर्ने स्थायी बसोबास भएका कामदार तथा मिस्त्रीहरुलार्इ भुकम्प प्रतिरोधी घर तथा भवन निर्माण तालिम यहि मिति २०७३ फाल्गुण ८ गते देखी संचालन गरीने भएकोले तालिम लिन इच्छुक ठेकेदार तथा कामदारहरुले नागरीकताको फोटोकपी प्रति १ थान, फोटो प्रति २ थान र स्थायी बसोबास भएको प्रमाण सहितको निवेदन मिति २०७३ फाल्गुण ६ गते भित्र नगरपालिका कार्यालयको योजना शाखा (कोठा नम्बर ६)  मा बुझाउन हुन सबै सरोकारबालको जानकारीका लागि यो सूचना प्रसारण गरीएको छ ।