Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

प्रथम सार्वजनिक सुनुवार्इ सम्पन्न

कोशी हरैँचा नगरपालिकाकाे अार्थिक वर्ष २०७३/७४ काे प्रथम सार्वजनिक सुनुवार्इ कार्यक्रम सम्पन्न भएको छ । स्थानिय निकाय बा६ संचालित बिकास कार्यक्रम उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरीकले सार्वजनिक थलोमा उठाएका प्रश्नहरुमा दोहोरो संवाद वाट पाप्त रचनात्मक सुझावहरुलार्इ ग्रहण गर्दै स्थानीय निकाय बाट संचालित गरिने भएको छ ।

त्यसैगरी विकास निर्माण कार्यलार्इ अझ गुणस्तरीय र प्रभावकारी बनार्इ जिम्मेवार संस्कार बसाउने उदेश्यले मोरङ कोशी हरैचा स्थित रेडियो सुसेली १०६.३ मेगाहर्जको सहजीकरणमा सार्वजनिक सुनुवार्इ कार्यक्रम सम्पन्न गरिएको हो । मोरङ हरैचा नगरपालिका स्थित काेसीहरैँचाको संयुत्त वडा कार्यलयको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवार्इ कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत शशी रार्इको सभापतित्व रहेको थियो । कार्यक्रममा विभिन्न दलका नेताहरु थिए । ललित बहादुर श्रेष्ठ, नेकपा एमालेका मातृका प्रसाद ढकाल, नेकपा माअोवादी क्न्द्रका मित्रसेन योञ्जन, नेकपा माओबादी कान्त्रीकारीका यादव अधिकारी, राप्रपना नेपालका गुरु प्रसाद संजेल, उघोग बाणिज्य संघका अध्यक्ष नवराज चापागार्इ, राष्ट्रिय जनमूत्तीका धनराज लिम्बु, इलाका प्रहरी कार्यलयका राजन पौडेल तथा बालबालिका, अपांगता, दलित, आदिवासी, जनजातीका प्रतिनिधिहरु लगायत स्थानीय सेवा प्रदायक संस्था, अन्य स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न शैक्षिक संघ संस्थाका प्रतिनिधिहरु, स्वास्थय क्षाेत्रका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महिला सञ्जालका प्रमुख तथा प्रतिनिधी, वडा नागरीक वडामञ्चका प्रमुख, पत्रकारहरु लगायत स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेकाे थियो