Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

आ.ब. २०७४/०७५ का लागि एकिकृत योजना तर्जुमा समितिको बैठक

यस नगरपालिकाको चालु आ.ब २०७३/०७४ को संस्थोधित योजना र आगामी आ.ब २०७४/०७५ को लागि विभिन्न संघ, संस्था , राजनैतिक दल, सञ्चारकर्मी, पत्रकार, समाजसेवी, बुद्धिजीवि, भद्रभलाद्मीमा वडा नागरीक मञ्च, नागरिक सचेतना केन्द्र, पूर्व जनप्रतिनिधिहरु ज्यूको समेत बाट आवश्यक राय परामर्श सहित छनौट भर्इ आएका योजता तथा कार्यक्रमहरुलार्इ आज मिति २०७३ साल पौष १२ गते मंगलबारका दिन यस कोसीहरैँचा नगरपालिकाको एकिकृत योजना तर्जुमा समितिको बैठक सम्पन्न भएको छ ।