यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

आ.ब २०७१/०७२ को बार्षिक समिक्षा सम्पन्न

काेसीहरैाचा नगरपालिका कार्यालयले गत आ‍.ब २०७१/०७२ मा सम्पादन गर्नुपर्ने विकास निर्माण लगायत आम्दानी खर्चको बारेमा वार्षिक समिक्षा यहि मिति २०७२/०५/१० गते विहिबारका दिन सम्पन्न गरेको छ । कार्यक्रममा आ.ब २०७१/०७२ मा सम्पादन भएकाे काम तथा नगरपालिकाकाे अार्थिक तथा भौतिक प्रगतिबारे नगरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्की ज्यूले प्रस्तुत गर्नु भएको थियो  । 

Supporting Documents: