यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

सार्वजनिक सूनुवार्इमा उपस्थित भैदिनु बारे ।

प्रस्तुत विषायमा यस नगरपालिकाले आ.ब २०७३/०७४ काे दोस्रो चौमासिक सार्वजनिक सुनुवार्इ मिति २०७३/११/२४ गते मंगलबार संयुक्त वडा कार्यालय मृर्गौलिया मा राखेको हुनाले उक्त कार्यक्रममा यहाँको गरीमामय उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ ।