यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

News and Notices

आ.ब. २०७४/०७५ का लागि एकिकृत योजना तर्जुमा समितिको बैठक

यस नगरपालिकाको चालु आ.ब २०७३/०७४ को संस्थोधित योजना र आगामी आ.ब २०७४/०७५ को लागि विभिन्न संघ, संस्था , राजनैतिक दल, सञ्चारकर्मी, पत्रकार, समाजसेवी, बुद्धिजीवि, भद्रभलाद्मीमा वडा नागरीक मञ्च, नागरिक सचेतना केन्द्र, पूर्व जनप्रतिनिधिहरु ज्यूको समेत बाट आवश्यक राय परामर्श सहित छनौट भर्इ आएका योजता त

कोसीहरैँचा नगरपालिका कार्यालयमा बालभेला सम्पन्न

कोसीहरैँचा नगरपालिका कार्यालयमा नगरस्तरीय बालभेला सम्पन्न भएको छ । नगरपालिकामा बालमैत्री स्थानीय शासन कार्यक्रम लागू भएपछि बालबालिकाका भावना समेटी नगरपरिषदमा लैजान बालभेला गरिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख चन्द्रमणि लुइटेलले जानकारी दिनुभयो ।

कोसीहरैँचा नगरपालिकामा राय सुझाव संकलन

काेसीहरैँचा नगरपालिकामा  पौष ४ गते नगरपालिकाकाे चौथो नगर परिषद तयारीको शिलशिलामा सम्बन्धित विषयमा राय सुझाव संकलनको कार्यक्रम सम्पन्न भएको छ । त्यस्तैगरी, कार्यक्रममा स्थानीय नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, सरोकारवाला, संघ संस्थाका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सह

२०७४/०७५ को लागी वडा स्तरीय योजना छनौट गर्न भेला स्थान र समय तालिका

कोसीहरैँचा नगरपालिकाको अा‍र्थीक वर्ष २०७४/०७५ को लागी वडा स्तरीय योजना छनोट गर्न प्रत्येक वडामा हुने वडा भेलाको स्थान र समय तालिका 

चट्याङ लागेर ३ जना बालकको मृत्यू

कोसीहरैचा नगरपालिका १ खोर्सानेमा सोमवार दिउँसो परेको चट्याङले लागेर ३ जना बालकको मृत्यू भएको छ भने २ जना बालक गम्भिर घाईते भएका छन । 

बार्षिक समीक्षा बैढक सम्पन्न

कोसीहरैँचा नगरपालिका कार्यालयले बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको नयाँ सभाहलमा अार्थिक वर्ष २०७२/०७३ को बार्षिक प्रगति समिक्षा गोष्ठी गरिएको छ ।  गत अार्थिक वर्षमा नगरपालिकाबाट भएका विकास तथा सामाजिक समुदायको स्तर माथि उकास्न गरीएका सम्पूर्ण गतिविधिको जानकारी उपस्थित महानुभा

बार्षिक समीक्षा बैढक

यहि मिति २०७३ साल भदौ ८ गते बुधबारका दिन यस कोसीहरैँचा नगरपालिकाले बार्षिक समिक्षा बैढक राखेको हुनाले सम्पूर्ण नगरवासीहरुलार्इ उत्त कार्यक्रममा उपस्थित भर्इदिनुहुन सादर निमन्त्रणा गर्दछौ ।

Pages