यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

वार्षिक समिक्षा २०७१/०७२

काेसीहरैँचा नगरपालिका कार्यालयकाे अार्थिक वर्ष २०७१/०७२ काे वार्षिक समिक्षा कार्यक्रम मिति २०७२ साल भाद्र १० गते सम्पन्न भएकाे छ । वार्षिक समिक्षामा प्रस्तुत गरीएका विषय वस्तुहरुलार्इ तलको Presentation मा Click गरेर हेर्न सक्नु हुनेछ ।